लामो समयदेखि राप्रपाका सहमहामन्त्रि तथा मेयरका उम्मेदवार राम थापाका एक सहयोगि तथा बिश्वासपात्रले चुनावको मुखमा उनको साथ छाडेकाछन् । पार्टी घोषणा अघि राप्रपा नेपालको दमक नगर अध्यक्ष रहेका चन्द्र थापाले पार्टी परित्यागको घोषणा गरेकाहुन् । साविक दमक १२ र हाल ७ नम्बर वडाका वडाध्यक्षको दाबी गरेका उनलाइ राप्रपाले टिकट नदिएपछि उनि पार्टी परित्याग गर्ने अवस्थामा पुगेको बताइएको छ । उनले अब आफू स्वतन्त्र बस्ने बताएकाछन् । यस वडाबाट वडाध्यक्षमा राप्रपाबाट भीम पौड्याल उम्मेद्वारछन् । थापा निकटका अनुसार उनि स्वतन्त्र रुपमा वडाध्यक्ष उठ्ने सम्भावाना प्रवल छ । यस बिषयमा भने थापाले केहि पनि बोलेका छैनन्् ।
दमकमा मेयरका उम्मेद्वार राम थापालाइ झड्का लाग्ने गरि राप्रपा नेता चन्द्र थापाले पार्टी छाडे
सवाल नेपालसंवाददातामंगलबार, ८ जेठ २०७४

दमकमा मेयरका उम्मेद्वार राम थापालाइ झड्का लाग्ने गरि राप्रपा नेता चन्द्र थापाले पार्टी छाडे
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
तनहुँ–१ मा रास्वपाका स्वर्णिम वाग्ले भारी मतसहित विजयी

यो पनि पढ्नुहोस् »
बारा-२ मा उपेन्द्र पछि परे
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

तनहुँ–१ मा रास्वपाका स्वर्णिम वाग्ले भारी मतसहित विजयी
मंगलबार, १२ वैशाख २०८०
बारा-२ मा उपेन्द्र पछि परे
सोमबार, ११ वैशाख २०८०
तनहुँ १ उपनिर्वाचन : १३ हजार मत गन्दा रास्वपाका डा. वाग्लेले कटाए सात हजार मत
सोमबार, ११ वैशाख २०८०
वाग्लेले अग्रता थप फराकिलो पार्दै
सोमबार, ११ वैशाख २०८०
चितवन–२ को मतगणना सुरु गर्न सर्वदलीय बैठक बस्दै
सोमबार, ११ वैशाख २०८०



