नेपाली काँग्रेस दमक नगर समितिले मेयर र उपमेयरसंगै वडाध्यक्ष समेत निश्चित गरेको छ । दमकमा बिभिन्न क्षेत्रमा नाम चलेका र सामाजिक रुपमा चिनिएकाहरु नै वडाध्यक्षको रुपमा काँग्रेसले उम्मेदवार बनाएको छ । नेपाली काँग्रेस दमकका अनुसार सर्वसम्मत रुपमा वडाध्यक्षका उम्मेदवारहरु चयन भएकाछन् । उनिहरुले घरदैलो अभियानलाइ समेत निरन्तरता दिन थालेकाछन् ।
कूनवडामा को वडाध्यक्ष ?
१ पदम बुढाथोकी
२ प्रथम धिमाल
३ महेन्द्र सिंह निरौला
४ राजेन्द्र भट्टराई
५ प्रेम भट्टराई
६ पुण्य ढुंगाना
७ गोविन्द मोते
८ रबी के सी न्यौपाने
९ सोमराज तामांग
१० देबि दाहाल



