चितवन, १० जेठ । चितवनको भरतपुर महानगरपालिकामा एमालेका देवी ज्ञवलीको अग्रता ३ हजारले अघि बढकाछन् । कांग्रेस र माओवादी केन्द्रको तर्फबाट उम्मेद्वार बनेकी रेणु दाहाल ३ हजार १ सय १२ मतले पछि परेकीछन् ।

मेयर

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

देवी ज्ञवाली — २७५६२ मत

रेणु दाहाल — २४५६१ मत

उपमेयर

कांग्रेस, पार्वती शाह — २७८३१ मत

एमाले, दिव्य आचार्य — २४८४९ मत