भरतपुर महानगरमा आज बिहान सम्ममा सम्भवत माओबादी केन्द्र र काँग्रेस गठबन्धनकी उम्मेदवर रेणु दाहाल मतगणनामा आउने अपेक्षा काँग्रेस माओबादीले गरेका थिए । तर देबी अघि बढेपछि दाहाल पक्षधरको मनमा चिसो पस्न शुरु गरेको छ । नतिजा एमालेका देबी ज्ञवालीकै पक्षमा देखिएको छ । यद्यपि बिजय शुनिश्चित भइसकेको ज्ञवाली पक्षधरलाइ पनि लागिसकेको छैन ।चितवनको भरतपुर महानगरपालिकामा एमालेका देवी ज्ञवलीको अग्रता ३ हजारले अघि बढकाछन् । कांग्रेस र माओवादी केन्द्रको तर्फबाट उम्मेद्वार बनेकी रेणु दाहाल ३ हजार १ सय १२ मतले पछि परेकीछन् ।

मेयर

देवी ज्ञवाली – २७ हजार ४ सय ३६

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

रेणु दाहाल – २४ हजार ३ सय १४

उपमेयर

कांग्रेस, पार्वती शाह – २७ हजार ५ सय ७३

एमाले, दिब्या शर्मा – २४ हजार ७ सय २७ -