काठमाडौं- नेपाली बजारमा आज (बिहिबार) पनि सुनको मूल्य बढेको छ । बुधबारबार प्रतितोला ९६ हजार ४ रुपैयाँमा कारोबार भएको छापावाला सुन बुधबार प्रतितोला ४ सय रुपैयाँले बढेर ९६ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुन-चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, तेजावी सुनको मुल्य प्रतितोला ९६ हजार ३ सय निर्धारण गरिएको छ । महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेर एक हजार ३ सय २५ रूपैयाँ कायम रहेको छ ।

यसअघि मंगलबार प्रतितोला छापावाला सुन ९५ हजार ८ रुपैयाँमा कारोबार भएको थियो, भने बुधबार प्रतितोला ६ सय रुपैयाँले बढेर ९६ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

सोमबार भने सुनको मूल्य स्थिर रहेको थियो । आइतबार ९६ हजार १ रुपैयाँमा कोरोबार भएको छापावाला सुन सोमबार पनि सोहि मुल्यमा कारोबार भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah