शुक्रबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा ९६ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार तोलामा ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको छ ।

यस्तै शुक्रबार तेजावी सुन ९६ हजार रुपैयाँमा कारोबार भएको छ । यसैगरीशुक्रबार चाँदीको मूल्य पनि केही घटेको छ । बिहीबार तोलामा १३२५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार घटेर १३१० रुपैयाँमा कारोबार भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah