काठमाडौं - नेपाल बंगलादेश बैंकले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले एक सूचना प्रकाशन गर्दै विभिन्न खातामा नयाँ व्याजदर सार्वजनिक गरेको हो । नयाँ व्यादर आज (भदौ ३० गतेबाट लागु हुने बैंकले जनाएको छ । बैंकले निर्धारण गरेको नयाँ व्याजदर यस्तो छ :-