सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को शुक्रवारका लागि तय भएको सचिवालय बैठक आइतवारसम्मका लागि स्थगित भएको छ ।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठक आइतवार बिहान ११ बजे बस्नेगरी स्थगित भएको जानकारी दिए ।

शुक्रवार बिहान ११ बजे तत्कालीन माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडा कोटेश्वरमा सचिवालय बैठक बस्ने तय भएको थियो ।

महाधिवेशनको तयारी र मन्त्रिपरिषदमा सदस्य हेरफेर तथा पूर्णता दिने विषयमा बैठकमा छलफल हुने अपेक्षा थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah