काठमाण्डुमहानगरपालिकाको जारी मत गणनाको नतिजा सार्वजनिक भइनसकेको भए पनि नेकपा एमालेका मेयरका उम्मेदवार विद्यासुन्दर शाक्य जित नजिक पुगेको भन्दै एमालेले खुशीयाली मनाउन थालेको छ ।

चुनावको नतिजा आजै सार्वजनिक गर्ने भएपछि एमाले कार्यकर्ता विजय उत्सव मनाउँन थालेका हुन् । उत्सवमा शाक्य स्वंय उपस्थित रहेका छन् ।

मेयरमा एमाले उम्मेदवार शाक्यले १४ हजार ५ सय बढीको अग्रता लिइरहेका छन् । शाक्यले ५० हजार २ सय ७४ मत पाएका छन् भने कांग्रेस उम्मेदवार राजुराज जोशीले ३५ हजार ५ सय २ मत पाएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah