काठमाडौं महानगरपालिकामा करिब १ लाख ५३ हजार मतगणना सम्पन्न भएको छ । जसमा नेकपा एमालेका विद्यासुन्दर शाक्यले ५० हजार २ सय ७४ मत पाएका छन् भने नेपाली कांग्रेसका राजुराज जोशीले ३५ हजार ५ सय २ मत पाएका छन् ।

तेस्रो स्थानमा रहेकी विवेकशील नेपालीकी रञ्जु दर्शनाले १८ हजार ३ सय ५१ मत पाएकी छिन् । साझा पार्टी, किशोर थापा – १४२०० माओवादी केन्द्र, सर्वोत्तम डंगोल – ५६८० मत पाएका छन् ।

त्यस्तै उपप्रमुखमा कांग्रेसकी हरिप्रभा खडगि ४६२१५ राप्रपा, राजाराम श्रेष्ठ – २७२५९ साझा, निरुपमा यादवले ९०६४ मत पाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah