भरतपुर महानगरपालिकाको मतगणनाको पछिल्लो नतिजा सार्वजनिक भएको छ । पछिल्लो जानकारी अनुसार माओवादी केन्द्रबाट मेयरकी प्रत्यासी रेणु दाहालले ३० हजार एक सय १६ मत ल्याएकी छन् । एमालेका प्रत्यासी देवी ज्ञवालीले चाहिँ ३१ हजार पाँच सय ५९ मत ल्याएका छन् । योसँगै भरतपुरमा मेयरको मतान्तर १४ सय ४३ हुन पुगेको छ ।
भरतपुरको पछिल्लो नतिजा यस्तो छ, मतगणना अन्तिम चरणमा
सवाल नेपालसंवाददाताबिहीबार, १० जेठ २०७४

भरतपुरको पछिल्लो नतिजा यस्तो छ, मतगणना अन्तिम चरणमा
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
तनहुँ–१ मा रास्वपाका स्वर्णिम वाग्ले भारी मतसहित विजयी

यो पनि पढ्नुहोस् »
बारा-२ मा उपेन्द्र पछि परे
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

तनहुँ–१ मा रास्वपाका स्वर्णिम वाग्ले भारी मतसहित विजयी
मंगलबार, १२ वैशाख २०८०
बारा-२ मा उपेन्द्र पछि परे
सोमबार, ११ वैशाख २०८०
तनहुँ १ उपनिर्वाचन : १३ हजार मत गन्दा रास्वपाका डा. वाग्लेले कटाए सात हजार मत
सोमबार, ११ वैशाख २०८०
वाग्लेले अग्रता थप फराकिलो पार्दै
सोमबार, ११ वैशाख २०८०
चितवन–२ को मतगणना सुरु गर्न सर्वदलीय बैठक बस्दै
सोमबार, ११ वैशाख २०८०



