दोस्रो चरणको स्थानीय तहको निर्वाचन नजिकिँदै जांदा माओवादी केन्द्रले झापाको शिवसताक्षी नगरपालिकामा आज मेयर उपमेयर सहित सम्पुर्ण टिम घोषणा गरेकोे छ।

विगतका धरमपुर,सतासी,शिवगञ्ज र पाँचगाछी सहितका चार गाविस मिलेर वनेको शिवसताक्षी नगरपालिकामा महेन्द्र भट्टराईलाई मेयरको उम्मेदवार घोषणा गरिएको छ। अखिल(क्रान्तिकारी)का केन्द्रीय सचिव समेत रहेका सतासी निवासी भट्टराई लोकप्रिय युवा नेता मानिन्छन् ।

आदिवासी समुदायकी नेतृ कचाली ताजपुरियालाई उपमेयर पदको उम्मेदवार वनाइएको छ। मेयर उपमेयर सहितको ११ वडाका सम्पुर्ण अध्यक्ष र सदस्य सहितको टिम आज एक भब्य समारोहका विच घोषणा गरिएको हो।

दुधे वजारमा आयोजित उम्मेदवार घोषणा कार्यक्रममा माओवादी केन्द्रका १ नं.प्रदेश संयोजक सावित्रीकुमार काफ्ले,जिल्ला इन्चार्ज झलकसिंह दर्लामी,अखिल(क्रान्तिकारी)का उपाध्यक्ष रञ्जित तामाङ सहितको उपस्थिति रहेको थियोे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah