यतिखेर बलिउडमा ड्रग्स केसले चर्चा पाइरहेको छ । बलिउडका चर्चित अभिनेत्रीहरू ड्रग्स मामिलामा फसेका छन् ।

एनसीबीले सारा अली खान, दीपिका पादुकोण, श्रद्धा कपूर, रकुलप्रीत सिंहलाई सोधपुछको लागि बोलाएको छ।

अहिले एनसीबीले रकुलप्रीत सिंहलाई लागूपदार्थको सम्बन्धमा प्रश्न गरिरहेको छ बताइएको छ।

दीपिका पादुकोण र क्वान टेलेन्ट एजेन्सीका प्रबन्धक, करिश्मा प्रकाशमाथि पनि अनुसन्धान भइरहेको भारतीय मिडियाहरूले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah