दमक। झापाको दमक नगरपालिकाबाट पठाइएका ९६ जनाको स्वाबमध्ये ९० जनाको स्वाबको पीसीआर परिक्षणको रिपोर्ट आएको छ । उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको नगरपालिकाको क्वारेन्टाइन व्यवस्थापन समितिको सदस्यसचिब कुबेरप्रसाद भट्टराईले सवाल नेपाललाई जानकारी दिनुभयो ।

उहाँका अनुसार अन्य ६ जनाको रिपोर्ट सम्भवत भोलि आउने छ । अहिले सम्म दमकका एक सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसमध्ये एक सय ४१ जनाले कोरोना जितिसकेको पनि सदस्यसचिब भट्टराईले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय