एक यूट्युबरले प्याराग्लाइडिङ खाट बनाएका छन् । उक्त खाटमा एउटा बत्ती, टेबल, खेलौना र अलार्म घडी समेत छ ।

हसन कवाल नामक ती यूट्युबरले दक्षिणी टर्कीको एक पहाडबाट प्याराग्लाइडिङ गरेका हुन् । यूट्युबमा उनका ३० हजार फलोअर छन् ।

उक्त प्याराग्लाइडिङ खाट हावामा उडेपछि ती यूट्युबरले आँखा छोप्ने मास्क लगाएर सुतेका थिए । प्याराग्लाइडिङ खाट अन्ताल्या शहरमाथि उड्दै गर्दा उनी सुतेका थिए र समयमा उठ्न उनले अलार्म घडी राखेका थिए ।

अलार्म बजेपछि उनले खाटलाई नजिकैको तटमा मज्जाले अवतरण गराए ।

यसअघि पनि कवालले टर्कीको ओलुदेमिजमा सोफामा बसेर टेलिभिजन हेर्दै प्याराग्लाइडिङ गरेका थिए ।                                  https://twitter.com/globaltimesnews/status/1308245954206683137?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1308245954206683137%7Ctwgr%5Eshare_3&ref_url=https%3A%2F%2Flokaantar.com%2Fstory%2F118884%2F2020%2F9%2F29%2Fparagliding-bed

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah