काठमाण्डौ – ब्रोइलर कुखुराका चल्लालाई रङ्ग लगाएर लोकल कुखुराका चल्ला भन्दै बेच्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मङ्गलबार चितवनको अविनाश मोर्डन ह्याचरीबाट कुखुराका चल्ला ल्याएर काठमाण्डौको कलङ्कीमा रहेका विभिन्न पोल्ट्री फर्ममा रङ्ग लगाउँदै गरेको अवस्थामा चार जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर टेकुले जनाएको छ ।

पक्राउ पर्नेमा कलङ्कीको जैसवाल पोल्ट्री फर्मका सञ्चालक बाराकी प्रेमशीला देवी, वकिल खाँन, चन्दादेवी साह र गुञ्जा नाम राखेका एक व्यक्ति रहेका छन् ।

प्रहरीले रङ्ग लगाएका ३६ सय ५० चल्ला र रङ्ग नलगाएका २४ हजार नौ सय ५० चल्ला पनि बरामद गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah