दमकमा युवाहरुमाझ लोकप्रीय रहेका चन्द्र खत्री दमकको वडा नंं ८ बाट वडासदस्यमा उम्मेदवार बन्ने निश्चित भएको छ । उनि अहिले आफ्नो वडाबाट भोट माग्न थालिसकेकाछन् । दमक जेसिसको महासचिब रहेका खत्री अन्य बिभिन्न सामाजिक संघसंगठनहरुमा पनि आवद्ध रहेका छन् । दमक बस पार्क निर्माण उपभोक्ता समिति, निर्माण ब्यवसायि महासंघ लगायतका संस्थामा आवद्धछन् । नेपाली काँग्रेसबाट उनि वडासदस्यका उम्मदवार बनेका हुन् ।
वडा सदस्यमा चन्द्र खत्रीको उम्मेदवारी
सवाल नेपालसंवाददाताशुक्रबार, ११ जेठ २०७४

वडा सदस्यमा चन्द्र खत्रीको उम्मेदवारी
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
तनहुँ–१ मा रास्वपाका स्वर्णिम वाग्ले भारी मतसहित विजयी

यो पनि पढ्नुहोस् »
बारा-२ मा उपेन्द्र पछि परे
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

तनहुँ–१ मा रास्वपाका स्वर्णिम वाग्ले भारी मतसहित विजयी
मंगलबार, १२ वैशाख २०८०
बारा-२ मा उपेन्द्र पछि परे
सोमबार, ११ वैशाख २०८०
तनहुँ १ उपनिर्वाचन : १३ हजार मत गन्दा रास्वपाका डा. वाग्लेले कटाए सात हजार मत
सोमबार, ११ वैशाख २०८०
वाग्लेले अग्रता थप फराकिलो पार्दै
सोमबार, ११ वैशाख २०८०
चितवन–२ को मतगणना सुरु गर्न सर्वदलीय बैठक बस्दै
सोमबार, ११ वैशाख २०८०



