भरतपुर महानगरपालिकाको मेयर पदमा देवी ज्ञवाली र रेणु दाहालबीचको मतान्तर घट्ने क्रम जारी नै रहेको छ । अहिलको स्थीतिमा रेणु दाहालको मतान्तर केही बढ्दै गएको छ ।

देवी ज्ञवालीले ३४ हजार २ सय ५० मत ल्याएका छन् भने सत्तारुढ गठबन्धनबाट मेयर पदमा उम्मेद्वार रहेकी माओवादीकी रेणु दाहालले ३२ हजार ७ सय १२ मत पाएकी छिन् ।

बुधबारबाट मतान्तर निरन्तर ओरालो लागेको हो । भरतपुरमा अहिले वडा नं. १६ को मत गणना भइरहेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मेयर एमाले, देवी ज्ञवाली –३४२५० माओवादी, रेणु दाहाल –३२७१२ राप्रपा ,बद्री तिमल्सिना –५०७४

उपमेयर काङ्ग्रेस , पार्बती शाह ३६३०८ एमाले, दिब्य शर्मा ३०९९९ राप्रपा, रिना गुरुङ ५३६२

वडा अध्यक्ष नेका–९७४ एमाले –९५३ माओबादी केन्द्र –४३१ राप्रपा –३६