काठमाडौं – साताको अन्तिम दिन आज (शुक्रबार) नेपाली बजारमा सुनको बढेको छ ।
आज छापवाला सुन प्रतितोला ९४ हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुन बिहिबार ९४ हजार ५ रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार सुन प्रतितोला ४ सय रुपैयाँले बढेको हो ।

यस्तै, आज तेजावी सुन प्रतिताेलाकाे ९४ हजार ४ सय रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, चाँदी भने प्रतितोला १ हजार २ सय रूपैयाँ कायम भएको महासंघले जनाएको छ । चाँदी बिहिबार पनि सोहि मूल्यमा कारोबार भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah