लन्डनमा रहेको रिचमन्ड पार्कमा एक महिलाले आफ्नो तस्वीर लिन खोज्दा मृग नजिक पुगेपछि मृगले आक्रमण गरेको छ ।

मृगले महिलाको ढाडमा लात हानेको थियो ।

रोयल पार्क्स पुलिसले आफ्नो ट्विटर अकाउन्टमा महिलालाई यस्तो फोटोशूटका लागि आलोचना गर्दै मृगहरू डिज्नीको बाम्बी जस्तो नहुने र चोटपटक लगाउन सक्ने भनी चेतावनी दियो ।

‘यो तस्वीर रिचमन्ड पार्कमा अक्टोबर ११ मा लिइएको हो र यसले मृगभन्दा ५० मिटर पर बस्नुपर्छ भन्ने देखाएको छ । तिनीहरू वन्यजन्तु हुन् र चोटपटक लगाउन सक्छन् । ह्याशट्याग हामीबाम्बीहैनौं,’ प्रहरीले भन्यो ।

प्रहरीको यो पोस्ट आएपछि ती महिलालाई सबै प्रयोगकर्ताले आलोचना गरे । जनावरको त्यति नजिक जानु गलत भएको उनीहरूले बताए ।

अनि महिलाले लगाएको लुगा पनि यस समयका लागि अनुपयुक्त भएको उनीहरूले बताए । गर्मीको महिनामा लगाउने फ्रक लगाएकोमा उनी आलोचित भइन् ।

लन्डन पार्कमा लगभग एक हजारवटा मृग छन् । यस समयमा मृगले सम्भोग गर्ने गर्छन् । पोथीसँग सम्भोगका लागि भालेहरूबीच कडा प्रतिस्पर्धा हुन्छ ।

यस समयमा मृग नजिक नपर्न मानिसहरूलाई चेतावनी दिने गरिन्छ । ती महिलाले यो पाठ निकै कठोर ढंगले पढिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah