आश्विन १७, २०७३- बलिउड सेन्सेसनल उर्वशी रतेला नेपाली रनवेमा शो–स्टपरका रूपमा देखिने भएकी छिन् । उर्वशी मोडल क्वेस्ट इन्टरनेसनल नेपालको दोस्रो संस्करणको फाइनलमा उपस्थित हुने भएकी हुन् । यसअघि मोडल क्वेस्टको गत वर्ष सम्पन्न पहिलो संस्करण ब्रिटिस मोडल एवं बलिउड अभिनेत्री हेजल किच शो–स्टपरका रूपमा प्रस्तुत भएकी थिइन् ।
उर्वशी शो—स्टपर
सवाल नेपालसंवाददातासोमबार, १६ असोज २०७३

उर्वशी शो—स्टपर
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई ईयूको निर्देशन

यो पनि पढ्नुहोस् »
मदिराबाट टाढा रहने नायकहरू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई ईयूको निर्देशन
शनिबार, २५ माघ २०८२
मदिराबाट टाढा रहने नायकहरू
बुधबार, १७ माघ २०८०
झापाकी मेनुकाले रुवाइन इण्डियन आइडलका जर्जलाई र जितिन् ‘गोल्डेन माइक’
सोमबार, २३ असोज २०८०
निजम केशी फिल्म्स् (Nizam KC Films) को तीन लघु चलचित्र संग्रह
शुक्रबार, १६ असार २०८०
गोविन्दाकी श्रीमती सुनिता किन ट्रोल भइन् !
बिहीबार, ४ जेठ २०८०



