काठमाडौं १३ जेठ । जनता बैंकमा लफडा मच्चिएको छ । कर्मचारीहरुले प्रमुख कार्यकारी अधिकृत (सिईओ) लाई कार्यकक्षमै बन्दी बनाएको घटनाले जनता बैंक नेपालमा लफडा मच्चिएको छ ।

कर्मचारी यूनियनको नेतृत्वमा हालै, बैंकका सिईओ कुमार लम्साललाई कार्यकक्षमै घेराउ गर्दै कर्मचारीहरुले नराजुलुस गर्दा बैंकको नियमित काम प्रभावित भएको थियो ।

सोहि विषयलाई लिएर बैंकमा लफडा बढेको हो । कर्मचारी यूनियनका अनुसार सहमतिका नाममा माग सम्वोधन गर्नुका साटो आन्दोलनकारीलाई पेलेर जाने विषयमा लम्साल लागि परेका छन् ।

कर्मचारीहरु भने माग सम्वोधन नभए पूरै बोर्डलाई त्यहि बन्दी बनाएर राख्ने र ट्रेड यूनियन अधिकारको विरुद्ध एकजुट भएका मालिकहरुलाई घुँडा टेकाएरै छोड्ने अठोटमा छन् । मर्जरमा आउन लागेको सिद्धार्थ डेभलपमेण्ट बैंकले समेत कर्मचारीलाई पेल्ने जनता बैंकको बोर्डको सोचप्रति ग्रिन सिंगल देखाएपछि व्यवस्थापन पक्ष थप निरंकुश बन्न खोजेको हो ।

वित्तीय संस्थाहरुमा हुने यस्ता आन्दोलन र आन्तरिक समस्याको समाधान आपसी सहमतिमा नटुंगाउदा बैंकलाई दिर्घकालिन क्षति हुने विश्लेषकहरुको भनाई छ । जनता बैंकको व्यवस्थापनले सौहार्दपूर्ण वातावरणमा समाधान गर्न सकिने समस्यालाई गम्भिर बनाएर अझ बढी कुरा विगारेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah