काठमाडौं - नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्यमा सामान्य गिरावट आएको छ । शुक्रबार छापवाला सुन प्रतितोला ९४ हजार ५ सय रुपैयाँ कायम नेपाल सुन चाँदी भएको व्यवसायी महासंघलर जनाएको छ । बिहिबार सुन प्रतितोला ९४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । सुक्रबरको तुलनामा सुनको मूल्यमा २ सयले गिरावट आएको हो । महासंघका अनुसार आज तेजावी सुन प्रतितोला ९४ हजार रुपैयाँ कायम भएको छ । यसैगरी चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी आज प्रतितोला एक हजार १८० रुपैयाँमा कारोबार भइरहेको छ ।
सुनको मूल्य घट्यो, कतिमा कारोबार हुँदैछ ?
सवाल नेपाल संवाददाताशुक्रबार, १३ कात्तिक २०७७

सुनको मूल्य घट्यो, कतिमा कारोबार हुँदैछ ?
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू

यो पनि पढ्नुहोस् »
आज सुनको भाउ बढ्यो, चाँदीको घट्यो
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
आज सुनको भाउ बढ्यो, चाँदीको घट्यो
बिहीबार, ३२ असार २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
हावाहुरीका कारण कन्काईमा लगाइएको केरा खेतीमा व्यापक क्षति
बुधबार, १३ जेठ २०८३
दमकमा होटल व्यवसायमा लगानी बढ्दो, मावा पुल नजिक ‘होटल कोजी होम’ सञ्चालनमा
बुधबार, २७ फागुन २०८२



