राष्ट्रपति विद्यादेवी भण्डारीकी मितिनी पोखरा महानरगपालिकाको उपमेयरमा निर्वाचित भएकी छन् । राष्ट्रपतिकी मितिनी ५६ वर्षीया मञ्जु गुरुङ पोखराको लेखनाथ महानगरपालिकाको उपमेरयमा निर्वाचित भएकी हुन् ।

एमाले निकट अखिल नेपाल महिला संघकी अध्यक्ष गुरुङ र राष्ट्रपतिले सांगठनिक कामका सिलसिलामा मितेरी साइनो गाँसेका थिए । मञ्जु २०३६ सालको पञ्चायतविरोधी आन्दोलन चर्किएका बेला एमाले राजनीतिमा लागेकी थिइन् । उनले त्यतिबेलै अखिलको सदस्यता लिएकी हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah