काठमाडौं - नेपाली बजारमा आज (सोमबार) सुनको स्थिर रहेको छ ।

आज छापवाला सुन प्रतितोला ९५ हजार रुपैयाँ कायम नेपाल सुन चाँदी भएको व्यवसायी महासंघले जनाएको छ । आइतबार पनि सुन सोहि मूल्यमा कारोबार भएको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

महासंघका अनुसार आज तेजावी सुन प्रतितोला ९४ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

यसैगरी चाँदी भने प्रतितोला १० रुपैयाँले बढेर एक हजार २०५ रुपैयाँमा कारोबार भइरहेको छ ।