नेपाली काँग्रेसका युवा नेता तथा दमकको वडा नं. ८ का वडाध्यक्षका उम्मेदवार रेबि न्यौपाने केसीले आफ्ना प्रतिबद्धताहरु सार्वजनिक गरेकाछन् । उनले आफूले जितेको अवस्थामा दमकका वडा नंं ८ मा हङकङ मार्केट बनाउने लगायतका प्रतिबद्धताहरु समेटेकाछन् । आफ्नो वडामा सिटि सेन्टर बनाउने प्रतिबद्धता पनि उनको रहेको छ ।

आफू युवा रहेको बताउदै युवा जोशका साथ काम गर्ने उनले जनाए । यहाँको बसोबास तथा जग्गा समस्या ५ महिनाभित्रमा पुरा गर्ने, जग्गा धनी पूर्जा नभएकालाइ दशमहिनाभित्र जग्गाधनी प्रमाणपत्र पुर्जा उपलब्ध गराउने पनि उल्लेख गरेकाछन् । केसीले वडाको टिम सहित १८ बुदे प्रतिबद्धता जनाएकाहुन् ।

नेपाली काँग्रेसको तर्फबाट वडाध्यक्षमा केसी, वडासदस्यमा चन्द्र खत्री र केदारप्रसाद घिमिरे, महिला वडासदस्यमा मीना कोइराला र दलिल महिला सदस्यमा बिष्णु पोर्तेल उम्मेदवार रहेकाछन् । केसी स्वर्णलक्ष्मि सहकारीका दमकका अध्यक्ष पनि हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah