काठमाडौँ- नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापवाल सुन प्रतितोला ९६ हजार २०० रूपैयाँमा कारोबार भइरहेको छ । बुधबारको भन्दा यो मूल्य १०० सय रूपैयाँले बढी हो ।

यस्तै तेजावी सुन पनि आज प्रतितोला १०० रूपैयाँले घटेर ९५ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको भाउ भने आज बढेको छ । चाँदी प्रतितोला ५ रुपैयाँले बढेर १२१० रूपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah