तिहारको मुखैमा आएर नेपाली बजारमा सुनको मूल्यमा गिरावट आउन थालेको छ । बिहीवार नेपाली बजारमा छापावाल सुन प्रति तोला ९४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन यस्तो सुन प्रति तोला ९४ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, बिहीवार तेजाबी सुनको मूल्य प्रति तोला ९४ हजार २ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन यस्तो सुन प्रति तोला ९४ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार, बिहीवार चाँदीको मूल्य प्रति तोला १ हजार २ सय २० रुपैयाँ कायम भएको थियो । अघिल्लो दिन पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah