भारतको मध्य प्रदेशको इन्दोरमा एक किशोरी आइतवार राति होर्डिङ बोर्डमा चढेकी छन् ।

उनी परदेशीपुरामा रहेको भण्डारी पुलको होर्डिङ बोर्डमा चढेकी हुन् । त्यहाँ चढेर उनी फोन चलाइरहेको देखिन्छ । मानिसहरू उनलाई त्यहाँ देखेर के भो भनी जान्न भेला भएका थिए ।

प्रहरी पनि घटनास्थलमा आयो अनि किशोरीको प्रेमीसँग फोन सम्पर्क गर्‍यो । प्रेमीले आएर उनलाई होर्डिङ बोर्डबाट झर्न लगाएपछि बल्ल उनी तल आइन् । आमाले उक्त युवकसँग विवाह गर्न नदिएपछि विरोधमा आफू होर्डिङ बोर्डमा चढेको किशोरीले बताइन् ।

https://youtu.be/NXqx1j3ZQ6Q

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah