सत्तारुढ नेकपाको सचिवालय बैठक आज बस्दैछ । शुक्रबार दिउँसो ४ बजेपछि बालुवाटारमा बस्ने बैठकमा सत्तारुढ पार्टीको आन्तरिक किचलोका विषयमा निर्णायक छलफल हुने अनुमान गरिएको छ ।

लामो छलफल, दबाब र गुटबन्दीपछि प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार ४ बजेका लागि बैठक आह्वान गरेका हुन् । यद्यपी आजको बैठक बसीहाल्छ भन्नेमा नेताहरु ढुक्क छैनन् । यसअघि पनि ओलीले आफूलाई बाध्य पारेर बोलाइएका बैठक शुरु हुन अगाडी स्थगित गर्ने गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय