काठमाडौं । अष्ट्रेलिया पढ्न गएकी श्रीमती नेपाल आएर मानसिक त नाब दिएपछि देहत्याग गरेका चितवन भण्डारका रवी रुवालिको केस अहिले अदालतमा बाट टुंगिएको छ। ४ वर्ष अगाडी मागी बिवाह गफाटो परेरेका रन्जना र रबि मैनालीको सम्बन्धमा आए संगै श्रीमती रन्जनाकै कारणले श्रीमानले मृ त्य बरण गर्न को थियो ।

चितवनका रवि रुवाली र मकवानपुर, हेटौँडाकी रन्जनाबीच २०७३ साख फागुन ३ गते विवाह भएको थियो। त्यसपछि अष्ट्रेलिया गएकी रन्जना र रविका बीच राम्रो स म्बन्ध हुन नसक्दा घटना घटेको परिवारको भनाइ छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अष्ट्रेलियाबाट रन्जना नेपाल आएको केही दिनमै रविले देहत्याग गरेका थिए। रन्जनालाई आफ्नै श्रीमान चितवनका रविलाई देहत्याग गर्न बा ध्य बनाएको भन्दै रविका परिवारले दु रुत्सा हन मुद्दा दर्ता गराएका थिए। चितवन अदालतमा दु रुत्सा हत मुद्दा दायर गरेका थिए जुन घटनाको फैसला अहिले अदालतले गरेको छ ।

अस्ट्रेलिया पढ्न गएकी श्रीमतीलाई श्रीमानले नेपाल बसेर दुख गरेर पढ्न पैसा पठाउँदै आएको र श्रीमती ३ वर्ष पछि नेपाल आउँदा श्रीमतीले विमानस्थल देखि गरेको दु’र्व्य वहारकै कारण श्रीमानले देहत्याग गरेको भन्दै आफन्तले भन्दै आएका थिए । यसै घटनाको बारेमा कान्छी बुहारीले रन्जनाको बारेमा खुलासा गरेकी छन् । उनले एक च्यानललाइ दिएको अन्तर्वार्तामा उनीहरु बीच राम्रो स म्बन्ध नभएको कुरा आफुलाई पछि मात्र थाहा पाएको कुरा जनाएकी छन् । उनले कुराकानीकै क्रममा रवी दाइले निकै माया गर्नुहुन्थ्यो तर खै रन्जना दिदि अस्ट्रेलिया पुगेपछि किन यति परिबर्तन हुनु भयो थाहा भएन । दाइले धेरै माया गर्नुहुन्थियो त्यसैले पनि उँहा आफ्नो घर भन्दा ससुराली बस्नु हुन्थियो ।

दाइले अन्तिम साससम्म पनि रन्जनालाई बोलाउनु भयो तर उहा बोल्नु भएन, दाइले मलाई रन्जनाको हात देउ न भन्दा रंजनाले हात नदिएपाछि मैले पछि आफ्नै हात दिएर यो रन्जनाको हात हो भनेर उनले आफ्नो हात दिएकी थिइन् । यति बेला सम्म पनि रवी दाइ दिदीकै मायामा पागल हुनुहुन्थियो । दाइको हस्पिटलमै निधन भयो सबैको रुवाबासी थियो तर उहाको आँखामा एक थोपा आशु पनि आएन । बरु रन्जना दिदीले भन्दै रवी दाइको ला’स अगाडी छ तर उहाले म भोलि अस्ट्रेलिया जानु छ म जान्छु भनेको सुन्दा म आफै अचम्ममा परेकी थिए ।

अहिले रवी दाइको खुप याद आउछ, मलाई आफ्नै कोखबाट जन्मेको दाइले जस्तै माया गर्नुहुन्थ्यो मेरो केयर धेरै गर्नुहुन्थ्यो तर अहिले दाइ नहुँदा खुप मन रुन्छ भन्दै उनि भावुक बनिन् । दाइले किनिदिएका कपडा जतनले राखेकी छु, अरु कपडा लगाउँदा त्यो कपडा फा ट्छ कि भनेर मैले सुरक्षित् गरेर राखेकी छु मलाई पनि दाइको खुप माया लाग्छ भन्दै उनले एक च्यानललाइ अन्तर्वार्ता दिएकी छन् ।

तिहार आयो सबैतिर झिलिमिली छ तर हाम्रो घर भने अन्धकार छ रमाइलो भन्ने नै छैन के गर्नु हाम्रो पनि परिवार थियो कति खुसि हुन्थेंम होला दाइ भएको भन्दै उनले रवीलाइ सम्झिन पुगिन । बाँकि तलको भिडियोमा हेर्नुहोस

https://youtu.be/iyevinsj1sg

इताजा खबर बाट साभार