सोमबार साँझ डडेल्धुरामा भीरबाट लडेर १३ दिनको शिशुसहित एक महिलाको मृत्यु भएको छ । धामीझाँक्रीकोमा झारफुक गर्न जाने क्रममा लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख डीएसपी महेन्द्र नेपालका अनुसार मृत्यु हुनेमा नवदुर्गा गाउँपालिका–२ बगालकी ३५ वर्षीया पुतलीदेवी भुल रहेकी छिन् । पुतलीदेवी मणिलेक ढोब्डेनाको भीरबाट लडेकी नेपालले बताए ।

‘आफ्नो गाउँबाट अर्को गाउँमा झारफुक गर्न जाने क्रममा साथमा १३ दिनको शिशुसहित पुतलीदेवी भीरबाट लडेकी हुन्,’ नेपालले भने, ‘घटनास्थलमै उनीहरुको मृत्यु भएको हो ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah