चाँगुनारायण नगरपालिको मेयर र उप–मेयरमा एमाले विजयी भएको छ । नगरपालिका मेयरमा एमालेका सोमप्रसाद मिश्र र उप–मेयरमा एमालेकी बिना बास्तोला विजयी हुनु भएको हो ।

मिश्रले उहाँका निकटतम प्रतिद्वन्दी काँग्रेसका राजाराम खड्कालाई झण्डै १८ सय मतान्तरले पछी पार्नुभएको छ । त्यस्तै उप–मेयरमा र्निवाचित बास्तोलाकी निकटतम् प्रतिद्वन्दी काँग्रेसकी राधा (सरु) बाँनिया हुनुहुन्थ्यो ।

यस नगरपालिकामा राप्रपाका तर्फबाट नगरप्रमुखका उम्मेदवार रहेका रवीन्द्रप्रताप शाह तेस्रो स्थानमा रहनु भएको छ  । निर्वाचनको औपचारिक घोषणा भने बाँकी रहेको छ । ९ वटा वडा रहेको चाँगुनारायण नगरपालिकाको सम्पूर्ण मत परिणमको आधिकारीक जानकारी निर्वाचन आयोगले केहिबेरमा सार्वजनिक गर्ने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah