प्रकाश योगी । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय समितिको आयोजनामा हुँदै आएको लोकदोहोरी अवार्डको पाँचौँ संस्करणको विभिन्न २५ विधा समेटिएको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरिएको छ । काठमाडौँ स्थित दरबार रोधी घरमा एक कार्यक्रमको आयोजना गरी समन्वय समितिले उत्कृष्ट पाँचमा परेका स्रष्टा र सिर्जनालाई उत्कृष्ट पाँचको मनोनयनको प्रमाणपत्र प्रदान गरेको हो ।

यसै क्रममा लोक दोहोरी अवार्ड मा सर्वोत्कृष्ट राष्ट्रिय भावको गीत – ‘चम्पा चमेली’ बोलको गीत टप फाइभमा पर्न सफल भएको छ गीतमा सम्झना लामिझाने मगरको स्वर रहेको छ । सो गित लाइ अवार्ड जिताउन का लागी सम्पुर्ण दर्सक स्रोत लाइ मोबाइल बाट एस एम एस गरि जिताउन का लागी गायिका लामिछाने ले हार्दिक अनुरोध गरिन ‘चम्पा चमेली’ बोलको गीतलाई लाई टप फाइभबाट टप वान बनाउनको लागी तपाईँहरूको भोटको खाँचो हुन्छ जिताउनको लागी तपाईँ मोबाइलको म्यासेज बक्समा गई LDAटाइप गरी स्पेस छाडनुहोस अनि 1D कोड टाइप गरी 35225 मा म्यासेज पठाउनु हाेला । लोक दोहरी अवार्ड मा पाँचौ स्थान मा पर्न सफल चम्फा चलेली गित म्युजीक भिडियो सहित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय