नेपाली बजारमा मंगलबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यावसायीका अनुसार छापावाल सुनको मूल्य तोलामा ५०० बढेर ९० हजार ५०० रुपैयाँमा करोबार भएको हो ।
यसअघि सोमबार छापावाल सुनको मूल्य तोलामा ९० हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै तेजावी सुन तोलामा ९० हजार ५० रुपैयाँमा कारोबार भएको छ ।

यसैबीच मंगलबार चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा ११२० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार ११५० रुपैयाँमा कारोबार भएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah