काठमाण्डौं। गायक सुमन ‘सानु’ कुरुङ्बाङ्को “अन्दङ फूङ” लिम्बु भाषिक पालामको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।

उक्त गीतमा निरन्ता नेम्बाङको शब्द र संगीत आङ्खेवा लिम्बुको संगीतमा बनेको गीतलाई गायक सुमन कुरुङ्बाङ् र गायिका निरन्ता नेम्वाङले स्वर दिएका हुन् ।भिडियोमा मोडल समीर माबो र कौशिला चोङ्बाङ्को उत्कृष्ट अभिनय देख्न सकिन्छ ।

सुमन तामाङले छायांकन गरेको म्युजिक भिडियोलाई नवीन निरौलाको सम्पादनमा रन बिर लिम्बु (रबि शेर्माले निर्देशन गरेका हुन् । हाङ अनलाइन टिभी युट्युब च्यानलबाट सार्वजनिक भएको भिडियो पालाम “अन्दङ फूङ” हेर्नुस भिडियोमाः

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah