२५ मंसिर, काठमाडौं । सुनको मूल्य तोलामा ९ सय रुपैयाँले सस्तिएको छ ।

बुधबार प्रतितोला ९३ हजार ४०० मा कारोबार भएको छापावाल सुनको भाउ बिहीबार ९२ हजार पाँच सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आजका लागि महासंघले तेजाबी सुनको भाउ प्रतितोला ९२ हजार ५० तोकेको छ ।

यस्तै चाँदीको मूल्य भने प्रतितोला १५ रुपैयाँले घटेर १२ सय रुपैयाँमा कारोबार भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah