काठमाडौँ- नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

साताको पहिलो दिन आइतबार स्थिर रहेको सुनको मूल्य आज तोलामा एक सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंका अनुसार आइतबार प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ९२ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै तेजावी सुन तोलामा ९१ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य भने आज पनि स्थिर छ । आज पनि चाँदी प्रतितोला एक हजार २०० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah