काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको भाउ १०० रुपैयाँले घटेको छ । सोमबार छापावाला सुन प्रतितोला ९२ हजार ४०० मा कारोबार भएको थियो भने मंगलबार ९२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन प्रतितोला ९१ हजार ८५० मा कारोबार भइरहेको छ ।

त्यसैगरी, मंगलबार नेपाली बजारमा प्रतितोला चाँदीको १ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah