हाम्रो शरीरलाई स्वस्थ राख्नका धेरै प्रकारका भिटामिनहरुको आवश्यकता पर्दछ । शरीर स्वास्थ्य राख्न भिटामिन डी पनि प्रमुख हुन्छ ।

भिटामिन डी सहजै घामको किरणबाट प्राप्त गर्द सकिन्छ । साथै केही खाद्य पदार्थमा पनि भिटामिन डी भरपूर मात्रामा पाइन्छ । खानाबाट यो आन्द्रामा र आन्द्राबाट क्याल्सियम सोसेर हड्डीसम्म पुग्दछ । शरीरमा भिटामिन डीको कमी भए बिभिन्न रोग लाग्दछ ।

१. शरीरमा भिटामिन डीको कमी हुँदा थकान लागि रहने गर्दछ ।
२. यसको कमीले शरीरमा आलश्यका साथै तनाव पनि बढ्दछ ।
३. जोर्नीमा पीडा हुनु, हाड दुख्नु र पिठ्युँ दुखे पनि भिटामिन डीको कमीको लक्षण हो ।
४. कुनै कारणविना कपाल झर्न थालेमा समेत भिटामिन डीको कमी हुनसक्छ ।
५. शरीरमा भिटामिन डीको कमी भए ब्रोन्काइटिस, निमोनिया छिट्टै निको हुँदैनन् ।
६. यसको कमीले कुनै घाउ, चोट वा हड्डी भाँचिएको ठीक हुन लामो समय लाग्छ ।
७. रक्तचाप र ब्लड सुगरको स्तर उच्च बनिरहनु पनि भिटामिन डीको कमी हुनसक्छ ।

आवश्यकताभन्दा बढी तौल हुनु, जाडोमा घाममा नबस्नु, उमेर बढ्दै जानु, भिटामिन डी भएको खानेकुराको सेवन नगर्नु वा कमी हुनु, गाढा रंग भएको छाला हुनु समेत शरीरमा भिटामिन डी कमी हुने कारण हुन् ।

त्यस्तोमा नियमित १० मिनेट बिहानको घाममा बस्ने, आहारमा दूध, मक्खन, माछा, सुन्तला, अण्डा, गाजर लगायत भिटामिन डी युक्त खानेकुरा खानु पर्दछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah