काठमाण्डौं । नायक नाजिर हुसैन र नायिका लक्ष्मी बर्देवाको अभिनयमा रहेको ”चाकन चुकुन” गीतको भिडियो सार्वजनिक भएको छ । गायक बावुल गिरी र गायिका नित्या शिवाको आवाज गीतमा रहेको छ । प्रेम र रोमान्सलाई गीतमा समेटिएको छ ।

शंकर अधिकारी घायलको शब्द तथा बावुल गिरीको संगीत तथा एरेन्ज गीतमा छ । सरोज भुर्जेलको छायाँकन , सिलन लम्सालको सम्पादन तथा सुरेन्द्र मल्लको निर्देशन भिडियोमा रहेको छ । ”चाकन चुकन” गीतको भिडियोमा पवन खतिवडा र सुशिल थापाको अभिनय देख्न सकिन्छ ।

”चाकन चुकुन”
गीतको भिडियो र्हेर्न तल क्लिक गर्नुहोस ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah