काठमाडौँ / शुक्रबार स्थानीय बजारमा सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ८०० रुपैयाँ बढेको हो ।

हिजो बिहीबार ९३ हजार ५०० रुपैयाँ रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ शुक्रबार भने ९४ हजार ३०० रुपैयाँ पुगेको हो ।

सोही परिणामको तेजावी सुनको भाउ आज ९३ हजार ८५० रुपैयाँ पर्नेछ ।

यता चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले बढेको छ । यसअघि एक हजार २५५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज एक हजार २८० रुपैयाँ पर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah