झापा । हाँस्य टेलिचलचित्रको भीडमा एक अर्को हाँस्य टेलिचलचित्रले पनि आफ्नो नयाँ भाग सार्वजनिक गरेको छ । हरेक शुक्रबार बेलुका ७ बजे यु–ट्युव च्यानल त्रिकोण मिडियाबाट सार्वजनिक हुने टेलिचलचित्रलाइ कृष्ण अनमोलले लेखन तथा निर्देशन गरेका हुन । समसामयिक बिषय बस्तुलाइ हाँस्य शैलिमा प्रस्तुत गरिन्छ । उक्त सिरियलले । यस भागमा टिनएज मा भागेर बिबाह गरेकाहरुको सम्बन्ध बिग्रिएर कसरी डिभोर्स सम्म पुग्छ र कस्तो हुन्छ सम्बन्ध भन्नै बिषयलाइ समेटिएको छ ।

“खै के खै के” मा श्रीकृष्ण लुइँटेल “बोकेदारी”, विमला चिमरिया,ज्ञानेन्द्र कोइराला,विपीन प्रसाई,सिर्जना मैनाली “नानु”,उमेश पौडेल,लक्ष्मी मिश्र, प्रिती पराजुली,अस्मिता वोली ,प्रकृति कडरिया,रमेश भट्टराई ,डम्बर थापा,अबि आचार्य “भिष्म”,हेम बस्नेत,अनिल खत्री,प्रतिभा राजबंशी भुपाल परियार,मधु न्यौपाने लगायतको अभिनय रहेको छ। सिरयिललाइ प्रदेश नम्बर १ को सुन्दर जिल्ला झापाको चन्द्रगडी आसपासमा छायाँकन गरिएको हो ।

ज्ञानेन्द्र कोइरालाको छायाँकन तथा सम्पादन रहेको उक्त सिरियलका निर्माता जेके जगत र सरु जेके हुन । हेर्नुस “खै के खै के” भाग ११ भिडियोमाः

https://www.youtube.com/watch?v=WQrvD4iqyKQ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah