आइतबार सुनचाँदीको मुल्य यथावत रहेको छ । शुक्रबार ९४ हजार ३ सय रुपैंयामा कारोबार भएको सुनको मुल्य आज पनि यथावत रही ९४ हजार ३ रुपैंयामा कारोबार हुने नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

यस्तै तेजावी सृुनको मुल्य ९३ हजार ८५० रुपैंया रहेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यसैगरी चाँदीको मुल्य पनि यथावत रही १२ सय ८० रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ ।