काठमाडौं । निर्वाचन आयोगले चितवनको भरतपुर महानगरपालिको मतगणनाका विषयमा आज निर्णय गर्ने भएको छ । आज निर्वाचन आयोगका आयुक्तहरुको विषेश बैठक बसेर निर्णय गर्ने आयोगका सचिव गोपीनाथ मैनालीले नेपालपाटीलाई जानकारी दिए । चितवन महानगरको मतगणनाका क्रममा मतपत्र च्यातिएपछि उत्पन्न परिस्थितिको आज बेलुकासम्म निरुपण हुने र त्यस अनुसार आयोग छलफलमा रहेको उनले बताए ।

‘नष्ट भएका मतपत्रलाई कसरी व्यवस्थापन गर्ने, मत गणना गर्ने की पुनः निर्वाचन गर्ने भन्ने विषयमा छलफल भइरहेको छ ; उनले भने विभिन्न कोणबाट छलफल भए पनि निचोडमा पुग्न बाँकीछ । आज बैठक बसेर निर्णय हुन्छ । ’ कांग्रेस र माओवादीले फेरि मतदान गर्नुपर्ने माग गरेका छन् भने एमालेले मतदान होइन मतगणना हुनुपर्छ भनिरहेको छ । एमालेले संसद पनि चल्न दिएको छैन । स्थानीय तह निर्वाचन ऐन, २०७३ मा मतगणनास्थल अनधिकृत कब्जा वा नोक्सान भए पुनः निर्वाचन गराउने व्यवस्था छ ।

‘ऐनको दफा ४९ र ५० मा रहेको मतपेटिका-मतदानस्थल कब्जामा लिएको, नष्ट गरेको, क्षतविक्षत गरेको अवस्थामा पुनः मतदान गराउन सिफारिस गर्न सक्ने’ व्यवस्था छ । तर, कसरी नोक्सान भए के गर्ने ? भन्ने उल्लेख गरिएको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah