बलिउड अभिनेत्री रंगना रनौतविरुद्ध बिहारशरीफ राष्ट्रिय लोकसमता पार्टीका जिल्ला अध्यक्ष सोनु कुशवाहले परिवारवादको मुद्दा दायर गरेका छन् ।

आरएलएसपी नेताले मुख्य न्यायिक दण्डाधिकारीको न्यायालयमा कंगलना रनौतविरुद्ध मुद्दा दर्ता गराएका हुन् ।

खबर अनुसार उनले कंगनाले आरएलएसपीका राष्ट्रिय अध्यक्ष उपेन्द्र कुशवाहको चुनावी सभाको तस्वीरमा आपत्तिजना स्लोगनलाई सामाजिक सञ्जालमा भाइरल बनाएको आरोप लगाएका छन् ।
यसअघि कंगना रनौतविरुद्ध यसै विषयमा परिवारवादको केस दर्ता भइसकेको छ ।

आरएलएसपी नेता विनय कुशवाहले केस दर्ता गर्दै कंगनाले रालोसपाका अध्यक्ष उपेन्द्रसहित कैयौं नेताहरुको पुरानो फोटोको लुटियन्स, लिबरल, जिहादी, आजाद कश्मिर, अर्वान कक्सल र वामपन्थी खालिस्तानी भन्दै टुवीटरमा फोटो शेयर गरेको बताएका छन् ।

किसान आन्दोलनको विरोध गरेका कारण पनि उनी विवादित बनेकी छन् । अहिले बलिउडमा विपन्न वर्ग र अधिकांश सेलिब्रेटीहरु कंगनाको विरोधमा छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah