दुई महिलाबीचको लडाइँमा एक भुस्याहा कुकुरको हरकतका कारण महिलालाई लज्जित हुनुपरेको छ ।

साल्वाडोरमा यो घटना ८ डिसेम्बरमा भएको थियो । जसको भिडियो अहिले सबैतिर भाइरल बनिरहेको छ ।

भूस्याह कुकुर आतंकबाट हर कोही परेशानीमा हुन्छन् । तर, अल साल्वाडोरमा एक यस्तो घटना भयो ।

जसकारण एक भुस्याहा कुकुरको हर्कतका कारण महिलालाई लज्जित हुनुपरेको छ ।

वास्तवमा दुई महिला एक आपसमा झगडा गरिरहेका थिए । त्यसैबेला एक भुस्याहा कुकुरले एक महिलाको लेगिज नै खिचिदियो ।

दुई महिलाबीच पहिले कुनै कुरालाई लिएर झगडा भएको थियो । त्यसपछि दुईबीचमा हात हालाहालकै स्थिति उत्पनन्न भयो ।

एक अर्कालाई हात र लात दुवै प्रहार गरिरहेका थिए । त्यसैबेला पछाडिबाट आएको भुस्याहा कुकुरले एक महिलाको लेगिज नै तानिदियो ।

जसका कारण महिलालाई लज्जित हुनुपरेको छ । यो घटना क्यामेरामा रेकर्ड भएको थियो ।

झगडाबीचमा कैयौं कुकुर आएर भुक्न थाले । यस्तोमा एकले महिलाको लिगिज अचानक खिचेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah