काठमाडौं २० जेठ– चितवनको भरतपुर महानगरपालिकामा पुनः मतदान गराउने निर्वाचन आयोगको निर्यायप्रति नेकपा एमालेले आपत्ति जनाएको छ । एमाले सचिव गोकर्ण विष्टले आयोगको निर्णयले मुलुकलाई संकटमा धकेलेको प्रतिक्रिया दिए ।

‘निर्वाचन आयोगले संविधान, कानूनको बर्खिलाप हुनेगरी, राजनीतिक दवावमा लाचार छाँया बनेर जुन निर्णय गर्र्यो, त्यो एमालेले कदापी स्वीकार गर्दैन’ सचिव विष्टले लोकान्तरसँग भने, ‘यो निर्णयले स्तव्ध भएका छौ । यसले देशलाई गम्भीर संकटतिर धकेल्छ ।’

सचिव विष्टले एमालेले संसद अबरोध कायम राख्ने समेत स्पष्ट गरे । मतगणनाको क्रममा मतपत्र च्यातिएपछि निर्वाचन आयोगले शनिवार भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा पुनः मतदान गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah