काठमाडौं। एक शिक्षिकालाई आफ्नै विद्यार्थीसँग रात बिताउने प्रयास गरेको आरोपमा २ वर्षको जेल सजाय सुनाइएको छ । घटना इङल्याण्डको लिभरपुल शहरको हो । लिभरपुलको क्राउन कोर्टकी न्यायाधीश गेरी उडहलले ४२ वर्षकी शिक्षिका बिटी मिलिगनका बारेमा भनिन् ‘म यो कुराको लागि पूर्ण रुपमा सन्तुष्ट छु कि तपाइँ आफ्ना छात्रसँग यौ न म्बन्ध बनाउन चाहनुहुन्थ्यो ।’
बिटी नामकी ती शिक्षिका स्कुलमा अध्यापन गर्न थालेको केही दिनमै १५ वर्षका छात्रप्रति आकर्षित हुन थालिन् । उनले नियम उल्लंघन गरेर छात्रको मोवाइल नम्बर लिइन् । त्यसपछि उनले ती छात्रलाई आ’पत्ति’ज’नक म्यासेज पठाउँथिन् । उनले छात्रसँग रात बिताउने उद्देश्यले होटल बुक गरेकी थिइन् तर यो जानकारी लिक भयो । त्यसपछि पुलिस बोलाइयो ।
महिला विवाहित हुन् र २ सन्तानकी आमा हुन् । यद्यपि घटना बाहिरिएपछि उनका पतिले उनीसँग सम्बन्धविच्छेद गरेका छन् । स्कुलका अन्य २ स्टाफसँग पनि महिलाको सम्बन्ध भएको खुलेको छ । शिक्षिका हुनुभन्दा पहिले उनी ब्युटी मसाजर थिइन् ।
यो पनि पढ्नुहोस : नौं करोड मूल्य पर्ने घडी नाडीबाटै थुतेर चोर फरार
नौं करोड नेपाली रुपैयाँ मूल्यको घडी लगाएकै अवस्थामा चोरी भएको छ । एकजना जापानी व्यापारी आफू बसेको पाँच तारे होटलबाट चुरोट पिउन बाहिर निस्कँदा घडी चोरी भएको हो ।
पेरिसको होटल नेपोलियनमा यसै हप्ताको सोमबार भएको घटनामा रिचर्ड मिले टरबिलन डाइमन्ड ट्वीस्टर घडी लगाएका जापानी नागरिकलाई चोरले चुरोटका लागि अनुरोध गरेका थिए । जब उनले चुरोट दिन खोजे तब चोरले घडी थुतेर भागे ।
घडीको बाहिरी आवरणमा हीरा जडित छ । पेरिस प्रहरीले घडी चोरको खोजी गरिरहेको जनाएको छ । घटनाको भिडियो फुटेज सुरक्षित रहेको पेरिसका सञ्चारमाध्यमले जनाएका छन् ।
महँगा घडी चोरी गराउन चोरहरुलाई भाडामा प्रयोग गर्ने समूह सक्रिय रहेकोजनाइएको छ । पेरिसमा पछिल्लो समय घडी चोरको बिगबिगी छ ।
मुकेश अम्बानी जसको ड्राइभरले नै बुझ्छन् मासिक लाखौं रुपैयाँ
विश्वकै धनि व्यक्तिहरु मध्य पर्ने मुकेश अंबानीको जीवन शैलीको बारेमा धेरै चर्चा हुने गर्छ। उनि भारतका सबै भन्दा धनि व्यक्ति भएका कारण पनि उनि दक्षिण एसिया क्षेत्रमा राम्रै चर्चा हुने गर्छ।
उनका जीवन शैली देखि लिएर उनको लागि काम गर्ने स्टाफहरुको बारेमा पनि धेरै चर्चा हुने गरेको छ। विश्वका धेरै महंगा घरहरु मध्य एक पर्ने घरमा बस्ने गर्छन् मुकेश अंबानी। यसको अलावा उनिसँग ५०० भन्दा धेरै गाडी रहेको समेत बताउने गरिन्छ।
केही समय अगाडी सामाजिक संजालमा मुकेश अंबानीको ड्राइभरको विषयलाई लिएर धेरै चर्चा भएको थियो। सामाजिक संजालमा एक भिडियो अपलोड गरिएको थियो। जसमा मुकेश अंबानीले ड्राइभरलाई कति तलब दिन्छन् भन्ने तथ्य देखाइएको थियो। साथै ड्राइभर चुन्ने तरिकाको विषयमा पनि भिडियोमा उल्लेख गरिएको थियो।
मुकेश अंबानीको घरको नोकर बन्न पनि धेरै गार्हो रहेको बताइने गरिन्छ। ड्राइभर छनोट गर्नको लागि एक कम्पनीलाई ठेक्का दिइएको छ। उक्त कम्पनीले ड्राइभरको बारेमा गरेका तवरबाट परिक्षण गर्ने गर्छ। कुन सवारी चलाउंदा आइपर्ने अफ्ठ्यारो अवस्थामा कस्तो व्यवहार गर्छ भन्ने कुराको विशेषतः परिक्षण हुने गरेको बताइएको छ।
प्राप्त जानकरी अनुसार मुकेश अंबानी आफ्नो ड्राइभरलाई धेरै राम्रो तलब दिने गर्छन्। जसका कारण उनको घरमा ड्राइभर बन्नको लागि मात्रै पनि धेरै पढे–लेखेका विद्वानहरु समेत अन्तर्वार्तामा भाग लिने गरेको बताइएको छ। उनको घरमा ड्राइभरले मात्रै २ लाख भारतीय रुपैंया तलब पाउने गर्छन्। एक ड्राइभरको लागि यदि धेरै तलव धेरै उच्च मान्ने गरिन्छ।



