https://www.youtube.com/watch?v=TZVCJnq2eOc
झापाको दमकमा नेपाली काँग्रेसको तर्फबाट उपमेयरको उम्मेदवारको रुपमा रेगिना भट्टराइ प्रशाइ अहिले जनताको घरदैलोमा पुगेर मत मागिरहेकीछन् ।
उनलाइ दमकको उपमेयरमा दर्बिलो उम्मेदवारको रुपमा हेरिएको छ । दमक जेसिस पहिलो महिला अध्यक्ष भएकी उनि नेपाल महिलासंघमा क्षेत्रिय सभापति रहेकीछन् ।
शैक्षिक र सामाजिक क्षेत्रमा उनको नाम दमकका लागि नौलो छैन । ब्यवसायिक क्षेत्रमा पनि उनको योगदान रहेको छ । उपमेयर पदकी उम्मेदवार रेगिना भट्टराईले आफ्नो बिषयमा र उम्मेद्वारीको बिषयमा यशो भन्छिन् ।
हेर्नुहोस भिडियो
https://www.youtube.com/watch?v=TZVCJnq2eOc



